मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

kendrabindu.com · Sat May 16 00:44:08 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनित गरेका छन् । उनी शेरबहादुर देउवा सभापति हुँदा पनि कोषाध्यक्ष थिए ।

कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा ४ बमोजिम श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरिएको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)