व्यास नगर समता विद्यालयमा ५६ असहाय बालबालिकालाई निःशुल्क शिक्षा
bishowkhabar.com · Mon Aug 10 07:45:30 GMT 2026

काठमाडौं– तनहुँको व्यास नगर समता विद्यालयले ५६ जना असहाय तथा विपन्न परिवारका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ ।
विद्यालयमा अध्ययनरत बालबालिका अति विपन्न, असहाय तथा संरक्षण आवश्यक पर्ने वर्गका रहेको विद्यालयले जनाएको छ । उनीहरूलाई आवास, संरक्षण र शिक्षासहितको सुविधा उपलब्ध गराइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)