मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानमा आक्रमण र खामेनीको हत्याले चीन र रुस रुष्ट, के भने?

barnanmedia.com · Sun Mar 01 21:15:00 GMT 2026

चीनले इरानमा भएको आक्रमणको निन्दा गरेको छ।

इजरायल र अमेरिकाले इरानमा हवाई हमला गरी त्यहाँका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गर्नु संयुक्त राष्ट्र संघको बडापत्रको उद्देश्य र सिद्धान्त विपरीत भएको टिप्पणी चीनको विदेश मन्त्रालयले गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)