साउनको अन्तिम सोमबार : पशुपतिमा भारतीय पर्यटकको पनि बाक्लो उपस्थिति
ratopati.com · Mon Aug 10 07:51:23 GMT 2026

काठमाडौँ। आज साउनको अन्तिम सोमबार देशभरका शिवालयहरूमा भक्तजनको ठुलो भीड लागेको छ।
काठमाडौँको पशुपतिनाथ र भक्तपुरको डोलेश्वर मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको लामो लाइन छ। पशुपति क्षेत्रमा भारतीय धार्मिक पर्यटकहरूको पनि उल्लेख्य उपस्थिति देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)