असार-साउनमा पनि चलचित्रको उल्लेख्य व्यापार, ‘गौंथली’ले कमायो तीन सातामा १९ करोड माथि
nagariknews.nagariknetwork.com · Mon Aug 10 07:46:51 GMT 2026

चलचित्र विकास बोर्डको बक्स अफिस विवरण सार्वजनिक भएको छ। बोर्डले चलचित्र ‘गौंथली’ को तीन सप्ताहमा १९ करोड बढीको व्यापार विवरण सार्वजनिक गरेको छ।
कपिल रिजाल निर्देशित चलचित्र ‘गौंथली’ साउन १ गतेदेखि पदर्शनमा आएको थियो। यो चलचित्रले उल्लेखनीय व्यापार हासिल गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)