‘झिंगे दाउ २’ टिजरलाई १० लाख भ्यूज, सञ्जालमा भाइरल हुँदैछ दृश्य
nagariknews.nagariknetwork.com · Mon Aug 10 07:45:25 GMT 2026

चार दिनअघि सार्वजनिक भएको फिल्म ‘झिंगे दाउ २’ को टिजर सामाजिक सञ्जालमा आक्रामक रूपमा फैलिएको छ।
यो टिजरलाई युट्युबमा मात्र १० लाख भ्यूज मिलेको छ। दर्शकहरूको उत्साहजनक प्रतिक्रियासहित फिल्मको टिजरलाई लोभलाग्दो भ्यूज मिलेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)