‘बा : एक योद्धा’ को नयाँ गीतमा पञ्चेबाजाको मिठास, केकी-करणको आकर्षक नृत्य (भिडियो)
kalakarmi.com · Mon Aug 10 08:00:11 GMT 2026

काठमाडौं- फिल्म ‘बा : एक योद्धा’ को नयाँ गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले नेपाली मौलिक लोकलय र पञ्चेबाजाको धुनमा तयार पारिएको गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरेको हो ।
गीतमा हरि लम्सालको शब्द तथा संगीत रहेको छ भने समीक्षा अधिकारी र सागर आलेले स्वर दिएका छन् । नेपाली विवाह तथा उत्सवको झझल्को दिने शैलीमा तयार पारिएको गीतको भिडियोमा केकी अधिकारी र करण साहले नृत्य गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)