बहुराष्ट्रिय कम्पनीका २० ठूला करदातासँग अर्थमन्त्रीको छलफल सुरू
clickmandu.com · Mon Aug 10 07:55:36 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुसँगको छलफल सुरु गरेका छन्।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग उनले छलफल गर्न लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)