भोलिदेखि ललितपुरका सरकारी कार्यालयमा सेवा सुचारु हुने
lokaantar.com

ललितपुरमा बाढी र वर्षाका कारण प्रभावित सार्वजनिक सेवा भोलिदेखि पुनः सुचारु हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबार सूचना जारी गर्दै भोलिदेखि नियमित रूपमा सार्वजनिक सेवा प्रवाह सुरु हुने जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)