मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

३० औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा माइती नेपालको वाकाथन

kalakarmi.com · Thu Mar 31 10:45:15 GMT 2022

काठमाडौं– महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्ने नेपाली संस्था माइती नेपालले ३० औं वार्षिकोत्सवको पूर्व सन्ध्या पारेर बिहिबार वाकाथन कार्यक्रम आयोजना गरेको छ ।

यही चैत २४ गते बिहिबार ३० औं वार्षिकोत्सव कार्यक्रम मनाइरहेको माइती नेपालले साताव्यापी कार्यक्रम अन्तर्गत बिहिबार वाकाथन कार्यक्रम आयोजना गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)