भारतका विदेशमन्त्री जयशंकर आज साउदी अरब जाने
thahakhabar.com
भारतका विदेशमन्त्री एस जयशंकरले साउदी अरबको भ्रमण गर्ने भएका छन्। शनिबारदेखि उनले साउदी अरबको तीन दिने भ्रमण गर्न लागेका हुन्।
विदेशमन्त्री भएपछि उनी पहिलो पटक साउदी अरब जान लागेका हुन्। भ्रमणका क्रममा उनले राजनीतिक, सुरक्षा, सामाजिक तथा सांस्कृतिक सहयोग (पीएसएससी) को बैठकमा सहभागिता जनाउने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)