फायोरेन्टिनालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लियो रोमा
baahrakhari.com · Sun Oct 05 17:23:44 GMT 2025
काठमाडौं । फायोरेन्टिनालाई पराजित गर्दै एएस रोमा इटालियन शीर्ष डिभिजन लिग सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार रोमाले आर्टेमियो फ्रान्ची रंगशालामा सम्पन्न खेलमा फायोरेन्टिनालाई २–१ ले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)