पुराना फिल्मको प्रदर्शन ‘ओल्ड इज गोल्ड’ खचाखच, सोमबार ‘कुमारी’ देखाइँदै
onlinekhabar.com · Mon Aug 10 08:01:51 GMT 2026

काठमाडौं । २६ औं वार्षिकोत्सव अवसरमा अहिले चलचित्र विकास बोर्डले ऐतिहासिक नेपाली फिल्मको प्रदर्शन गरिरहेको छ । शनिबारदेखि सुरु भएको स्क्रिनिङ आइतबार पनि निरन्तर रह्यो ।
आइतबार ‘के घर के डेरा’ र ‘मनको बाँध’ प्रदर्शन गरियो । यी दुवै फिल्मको शोज हाउसफुल रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)