माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद
ajakoartha.com · Mon Aug 10 08:04:00 GMT 2026

घोडाघोडी(कैलाली) - गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि विनोदले भने गाउँ छोडेका छैनन् । उहाँले नौ बिघा जमिनमा माछापालन गरेर वार्षिक रु २५ लाख बचत गर्नुभएको छ । कैलालीको घोडाघोडी नगरपालिक–५ का उदाहरणीय कृषक हुन्, विनोद चौधरी ।
पाँच वर्षअघि बैङ्कबाट कुल रु ५० लाख कर्जा सापट लिएर व्यवसाय गरेका चौधरीले माछापालनबाट मात्र वार्षिक रु २५ लाख कमाउन थाल्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)