मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

नेपालयले ल्यायो  २५ वर्षमुनिका ७५ लेखक

annapurnapost.com · Mon Aug 10 07:58:28 GMT 2026

काठमाडौं : पब्लिकेसन नेपालयले २५ वर्षमुनिका ७५ लेखकका विभिन्न तीन विधामा आधारित कथा, कविता र निबन्ध पुस्तकको शनिबार लोकार्पण गरेको छ।

यी छानिएका नयाँ कथाकार र आख्यानकार नारायण वाग्लेबीच एक घण्टा खुला वार्तालाप चलेको थियो। ‘तपाईंहरूको कथाशैली र शिल्प पढेर म छक्क परेको थिएँ,’ छनौटकर्ता नारायण वाग्ले भन्दै थिए, ‘आज तपाईंहरूका यति परिपक्व प्रश्न र धारणा सुनेर जेन–जीको आख्यान–आन्दोलन आइपुगेको आभास भयो मलाई।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)