भाषा बाँच्नु भनेको सभ्यता र पुर्खाको ज्ञान बाँच्नु हाे : कानूनमन्त्री गाैतम
reportersnepal.com · Mon Aug 10 08:08:46 GMT 2026

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लोकतन्त्रको सुदृढीकरण तथा नागरिकलाई सुसूचित गराउन मातृभाषामा गरिने पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।
काठमाडौंमा सोमबार आयोजित ‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’लाई सम्बोधन गर्दै मन्त्री गौतमले मातृभाषामा राज्यका सूचना नागरिकसम्म पुर्याउन पत्रकारहरूको महत्वपूर्ण भूमिका रहने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)