उच्च अदालत पाटनका उपरजिस्ट्रारको निधन, सुनुवाइ स्थगन
setopati.com · Tue Jun 30 05:31:00 GMT 2026

उच्च अदालत पाटनका उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको निधन भएको छ।
मंगलबार बिहान उनको निधन भएको उच्च अदालत पाटनले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)