मुख्य सामग्रीमा जानुहोस्

समाचार

Business

आईफोन १५ सीरीज सार्वजनिक, सेटेलाइट कनेक्टिभिटीको सुविधा, मूल्य कति ?

kalakarmi.com · Tue Sep 12 23:48:57 GMT 2023

काठमाडौं– एप्पलले आईफोन १५ सीरीजको रुपमा दुई नयाँ हेण्डसेट आईफोन १५ तथा आईफोन १५ प्लस सार्वजनिक गरेको छ ।

यसपटक एप्पलले यो सीरीजमा डाइनामिक आइसल्याण्डको प्रयोग गरेको छ । अघिल्लो वर्ष कम्पनिले आईफोन १४ प्रोमा पनि डाइनामिक आइसल्याण्ड प्रयोग गरेको थियो, जबकि आईफोन १४ मा स्ट्याण्डर्ड नोच दिइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)