भारत अण्डर १९ विश्वकपको फाइनलमा
nepalviews.com · Wed Feb 07 01:06:21 GMT 2024
काठमाडौं । भारत आईसीसी यू–१९ विश्वकपको फाइनलमा पुगेको छ । दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो । दक्षिण अफ्रीकाले दिएको २४५ रनको लक्ष्य पछाएको भारतले ४८ दशलमव ५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)