प्रधानमन्त्रीलाई रुलिङ गरेर जवाफदेही बनाउन कांग्रेसको माग
rajdhanidaily.com · Mon Aug 10 08:17:26 GMT 2026

काठमाडौं । प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै विपक्षी दलका सांसदहरूले निरन्तर सदनमा विरोध जनाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पनि प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रघाती भएकाले रेकर्डबाट हटाउनुपर्ने र स्वयं प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्दै विरोध जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)