'माइतीघर' को गीतमा भिडिओ बनाएर कसले जित्यो ५ लाख रूपैयाँ पुरस्कार?
setopati.com · Sun Oct 05 17:24:00 GMT 2025

फूलपातीको दिनदेखि प्रदर्शनमा आएको फिल्म 'माइतीघर' को भिडिओ प्रतियोगीताको विजेता घोषणा गरिएको छ।
बुटवलका सुरज सिंजाली मगर र बुटवलको कालिकानगरमा रहेको नाश्री डान्स एकेडेमीका बालिकाहरूको समूह भिडिओ प्रतियोगीताको विजेता बनेका हुन्। दुवैले समान अंक ल्याएका कारण दुवैलाई विजेता घोषणा गरिएको निर्माणपक्षले बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)