माइखोलाको समस्या फेरि दोहोर्याउनु नपरोस् : समीक्षा बास्कोटा
baahrakhari.com · Mon Aug 10 08:18:00 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले माइखोलामा मेची राजमार्ग अवरुद्ध भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
सोमबारको प्रतिनिधिसभामा उनले आफूभन्दा अघिका सांसदहरूले विगतमा पनि त्यही विषय उठाइरहेको भन्दै भविश्यमा सोही विषय उठाउनु नपर्ने गरी समाधान निकाल्न सरकारको ध्यानाकर्षण गराइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)