महाराष्ट्रको नागपुरमा विस्फोटक पदार्थ बनाउने कारखानामा विस्फोट हुँदा १७ जनाको मृत्यु
barnanmedia.com · Sun Mar 01 21:45:00 GMT 2026

भारतीय राज्य महाराष्ट्रमा पर्ने नागपुर जिल्लाको काटोलस्थित विस्फोटक पदार्थ बनाउने कारखानामा आइतबार बिहान विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार बिहान ६:३० बजे भएको विस्फोटमा १८ जना घाइते भएका छन्। घाइतेहरू नागपुरको ओरेन्ज सिटी अस्पतालमा उपचारत छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)