सिंहदरबारको नाम फेर्न प्रस्ताव गरेका हरि ढकाललाई एमाले सांसदको प्रश्न– जलाएर पुगेन र ?
clickmandu.com · Mon Aug 10 08:23:51 GMT 2026

काठमाडौं । नेकपा (एमाले)की सांसद नीता घतानीले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने सत्तारुढ दलका सांसद हरि ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद घतानीले आपत्ति जनाएकी हुन् । सांसद ढकालले आइतवार एक सार्वजनिक कार्यक्रममा बोल्दै सिंहदरबारको नाम परिवर्तन गरेर अनामनगर दरबार राख्नुपर्ने तर्क गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)