ऐरको अर्धशतकमा वेस्टइन्डिजलाई बलियो लक्ष्य
hamrokhelkud.com · Sun Aug 07 16:35:24 GMT 2022
आइतबार, साउन २२, २०७९
एजेन्सी – ओपनर श्रेयस ऐरको अर्धशतकमा भारतले पाँचौं तथा अन्तिम टि२० आई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई १ सय ८९ रनको बलियो लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)