मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

ह्वाट्सएपका १२ रोचक फिचर, जुन तपाइलाई थाहा नहुन सक्छ

onlinekhabar.com · Thu Jul 22 18:12:06 GMT 2021

लोकप्रिय मेसेजिङ एप ह्वाट्सएप सुरु भएको १२ वर्ष पुगिसक्दा यसका प्रयोगकर्ताको संख्या २ अर्ब नाघिसकेको छ । ह्वाट्सएपका अनुसार ह्वाट्सएपमा अहिले हरेक महिना १ खर्ब मेसेज आदान प्रदान हुन्छन् । पछिल्लो समय प्राइभेसी नीतिको विवादका बाबजुत ह्वाट्सएपले प्रयोगकर्ताका लागि थुप्रै उत्कृष्ट फिचरहरु तथा सहज युजर इन्टरफेसका कारण करोडौँ प्रयोगकर्तालाई आकषिर्त गर्न सफल भैरहेको छ ।

ह्वाट्सएपले फेसबुकसँग डाटा शेयर गर्ने भयका कारण विश्वमा पछिल्लो समयमा केही प्रयोगकर्ताहरु ह्वाट्सएप छाडेर अन्य टेलिग्राम लगायतका अन्य मेसेजिङ एपतर्फ नसरेका होइनन् । तर विशाल प्रयोगकर्ताको आधार रहेको ह्वाट्सएपको नम्बर वान हैसियत अझै डगमगाएको छैन । प्रयोगकर्तालाई ढुक्क बनाउने ह्वाट्सएपको एउटा सबैभन्दा महत्वपूर्ण फिचर भनेकै एण्ड टू एण्ड इनक्रिप्सन हो । यो प्रविधिका कारण प्रयोगकर्ताका कुनैपनि मेसेज प्रेषक र प्रापक बाहेक स्वयं ह्वाट्सएपले पनि बीचमा हेर्न पाउँदैन । यो बाहेक ह्वाट्सएपका सर्वाधिक लोकपि्रय र जान्नैपर्ने एक दर्जन फिचर यस्ता छन्ः

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)