कीरा खाने वनस्पतिको रहस्य : वैज्ञानिकहरूले प्रमाणित गरे डार्विनको १५० वर्ष पुरानो दाबी
ratopati.com · Mon Aug 10 08:25:34 GMT 2026

लण्डन । बेलायती प्राकृतिक वैज्ञानिक चार्ल्स डार्विनले १५० वर्षभन्दा अघि व्यक्त गरेको एउटा अनुमान अहिले आएर सही साबित भएको छ।
‘स्याक्सिफ्रागा’ प्रजातिका केही वनस्पति मांसाहारी (कीरा खाने) हुन सक्ने डार्विनको शङ्कालाई वैज्ञानिकहरूले आधुनिक प्रविधिको प्रयोग गरी प्रमाणित गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)