लक्ष्यभन्दा तीन करोड बढी राजस्व संकलन
nepalnews.com · Mon Aug 10 08:25:58 GMT 2026

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा तीन करोड रुपैयाँ बढी राजस्व असुली गरेको छ।
उपमहानगरपालिकाले बक्यौता असुलीमा कडाइ गरेपछि गत आर्थिक वर्षमा रुपैयाँ १७ करोड १५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा २० करोड ३७ लाख एक हजार ५५९ रुपैयाँ राजस्व असुली गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)