'सुपर कमेडी लिग'को घोषणा, राजेश हमाल लिग प्रेसिडेन्ट
setopati.com · Mon Aug 10 08:29:00 GMT 2026

कमेडी एक्ट-आधारित रियालिटी शो 'सुपर कमेडी लिग'को घोषणा गरिएको छ। आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको घोषणा गरिएको हो।
आयोजक ओपन डोर्स इन्टरटेन्मेन्टले शोलाई नेपालको पहिलो कमेडी एक्ट-आधारित रियालिटी शो भएको दाबी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)