नदीजन्य पदार्थ उत्खननसम्बन्धी कानुन संशोधन गर्न सांसद तामाङको माग
nepalsamaya.com · Mon Aug 10 08:36:39 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नदीजन्य पदार्थ गिटी, बालुवा र ढुंगा उत्खनन तथा क्रसर उद्योग सञ्चालनसम्बन्धी कानुनलाई समयअनुकूल संशोधन गर्न सरकारसँग माग गरेकी छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले बर्खायाममा कानुनअनुसार खोलाबाट गिटी, बालुवा र ढुंगा निकाल्न निषेध गरिए पनि तस्करी नरोकिएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)