विधि विज्ञान प्रयोगशालामा कस्तो जनशक्ति चाहिन्छ ? मन्त्री पुनले दिए यस्तो सुझाव
kalakarmi.com · Mon Aug 10 08:40:03 GMT 2026

काठमाडौं- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ माथि छलफल भएको छ ।
छलफलका क्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा कर्मचारी नियुक्त गर्दा समावेशी सिद्धान्तलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले समावेशी नियुक्तिको व्यवस्था विधेयकमा राख्न उपयुक्त हुने भए पनि यसको कार्यान्वयन व्यवहारमा कति प्रभावकारी हुन्छ भन्ने विषयमा चुनौती रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)