चार महिनामै भत्कियो प्रधानमन्त्रीले बनाएको कुटनीतिक प्रोटोकल
nepalpress.com · Mon Aug 10 08:39:05 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पदभार सम्हालेको झण्डै साढे चार महिनापछि भारतीय राजदूतसँग भेटवार्ता गरेका छन् ।
कुनै पनि विदेशी राजदूतसँग छुट्टै नभेट्ने भनेर आफैंले बनाएको प्रोटोकल उनले आज तोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)