सांसद ध्रुव राईको कटाक्ष : राष्ट्रिय मुद्दामा देश एक हुन नसक्दा विश्वले ‘कुरीकुरी’ भनेको छ
khabarhub.com · Mon Aug 10 08:44:07 GMT 2026

काठमाडौं – श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले राष्ट्रिय मुद्दामा एक ढिक्का हुन नसक्दा विश्वभरका मान्छेले गिज्याइरहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसद राईले राष्ट्रिय मुद्दामा देश एक ढिक्का हुन नसक्दा विश्वले ‘कुरीकुरी’ भनेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)