विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशकको योग्यताको दायरा फराकिलो बनाउन प्रस्ताव
onlinekhabar.com · Mon Aug 10 08:41:27 GMT 2026

२५ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशक पदका लागि उम्मेदवारको शैक्षिक योग्यता र कार्यक्षेत्रको दायरा फराकिलो बनाउनुपर्ने बताएकी छन्।
सोमबार संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथिको छलफलमा भाग लिँदै डा. कार्कीले यस्तो बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)