रूसद्वारा युक्रेन विरुद्धको युद्ध अन्त्य गर्न अस्वीकार
bishowkhabar.com · Mon Aug 10 08:48:15 GMT 2026

काठमाडौं– रूसले युक्रेनसँगको जारी द्वन्द्वलाई तत्काल ‘स्थिर’ वा ‘फ्रिज’ गर्ने कुनै पनि प्रस्ताव अस्वीकार गर्दै दीर्घकालीन शान्तिका लागि आफूले सङ्कटका मूल कारण मानेका विषय सम्बोधन हुनुपर्ने अडान दोहोर्याएको छ ।
मस्कोले युक्रेनको स्थायी तटस्थता र केही क्षेत्रसम्बन्धी आफ्नो मागलाई शान्ति प्रक्रियाको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)