राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा समावेशी नियुक्तिलाई प्राथमिकता दिन मन्त्री पुनको सुझाव
kendrabindu.com · Mon Aug 10 08:57:28 GMT 2026

काठमाडौं। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ माथि छलफल भएको छ ।
छलफलका क्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा कर्मचारी नियुक्त गर्दा समावेशी सिद्धान्तलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)