रामनारायण मिश्र फूटवल प्रतियोगिताको उपाधि बाराको पोल्टामा
ratopati.com · Mon Jul 03 05:52:00 GMT 2023
बारा ।सिमरामा सम्पन्न मधेस प्रदेशस्तरीय दोस्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताको उपाधिउपाधि बारा जिल्लाले हात पारेको छ। शनिबार राति सम्पन्न प्रतियोगिताको फाइनल खेलमा प्रतिस्पर्र्धी रौतहटलाई शून्यका बिरुद्ध दुई गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न बारा सफल भएको हो।
मधेस प्रदेश फुटबल संघको आयोजना र बारा जिल्ला फुटबल संघको सहआयोजनामा भएको प्रतियोगितामा विजेता बारालाई कार्यक्रममा प्रमुख अतिथि पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले रु। ५० हजार, उपविजेता रौतहटलाई रु ३० हजार नगद हस्तान्तरण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)