बहस कालो नजरमा हुनुपर्थ्यो, कालो चस्मामा सीमित भयो– रास्वपा सांसद यादव
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिवशंकर यादवले कालो नजरमा हुनुपर्ने बहस कालो चस्मातर्फ मोडिएको टिप्पणी गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद यादवले मधेशीमाथि हेर्ने कालो नजरमा हुनुपर्ने बहस कालो चस्मामा मोडिएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)