लुम्बिनी लायन्सको एजुकेसन कन्सलटेन्सी पार्टनरमा पुनः द नेक्स्ट
baahrakhari.com · Mon Aug 10 09:14:01 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन टोली लुम्बिनी लायन्सले एजुकेसन कन्सलटेन्सी पार्टनरमा द नेक्स्ट कन्सलटेन्सीसँगको सहकार्यलाई निरन्तरता दिएको छ ।
एनपीएलको तेस्रो सिजनमा द नेक्स्टको लोगो लुम्बिनी लायन्सको जर्सीमा अंकित हुनेछ । लुम्बिनी लायन्स र एजुकेसन द नेक्स्टबीच दोस्रो सिजनदेखि सम्झौता भएको थियो । गत वर्ष लुम्बिनी लायन्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै एनपीएल च्याम्पियन बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)