मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण

ratopati.com · Sun Oct 11 22:40:24 GMT 2026

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा रु एक करोड ५० लाखको लागतमा स्वास्थ्य चौकी र वडा कार्यालय भवन निर्माण भएको छ ।

तीन तले सभाहलसहित नौकोठे भूकम्पप्रतिरोधी क्षमताको भवन आइतबार गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)