बेलायतका नेपाली प्राज्ञहरूले भने- केयू उपकुलपति छनोट प्रक्रिया पारदर्शी बनाऊ
himalpress.com · Mon Aug 10 09:17:42 GMT 2026

काठमाडौँ- गैरआवासीय नेपाली प्राज्ञहरूको संस्था ‘ब्रिज नेपाल’ ले काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति छनोट प्रक्रिया पारदर्शी बनाउन माग गरेका छन्। उपकुलपति छनोट प्रक्रिया अपारदर्शी र स्वार्थको द्वन्द्वबाट ग्रसित भएको भन्दै ब्रिज नेपालले तत्काल हस्तक्षेप गर्न प्रधानमन्त्रीसँग माग गरेको छ।
बेलायतमा कार्यरत नेपाली अनुसन्धानकर्ता तथा प्राज्ञहरूको तर्फबाट विज्ञप्ति जारी गर्दै संस्थाले उपकुलपति चयन प्रक्रियालाई मर्यादित र पारदर्शी बनाउन अपिल गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)