दलित अधिकार दशक घोषणा गरी समस्या समाधान गर्न नेकपाको माग [भिडियो]
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेशकुमार विश्वकर्माले दलित समुदायको राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा रहेको संरचनागत बहिष्करण र भूमिहीनताको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद विश्वकर्माले विगतमा सरकारले दलित समुदायका लागि छात्रवृत्ति, स्थानीय तहमा सहभागिता, राष्ट्रिय दलित आयोग, छुवाछुतमुक्त राष्ट्र घोषणा, जनता आवास कार्यक्रम, अन्तरजातीय विवाह प्रोत्साहन तथा आरक्षणलगायतका कार्यक्रम अघि सारे पनि दलित समुदायका समस्या समाधान हुन नसकेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)