काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन (तस्बिरहरू)
setopati.com · Mon Aug 10 09:23:05 GMT 2026

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु भएको छ।
सोमबारदेखि सुरु भएको सम्मेलनमा मातृभाषामा पत्रकारिताको विकास, संरक्षण, प्रवर्द्धन तथा यस क्षेत्रमा देखिएका चुनौतीबारे छलफल हुँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)