प्राचार्य कुटपिटमा सङ्लग्न दुई जना पक्राउ
deshsanchar.com · Sun Oct 11 22:51:18 GMT 2026

काठमाडौँ- बूढानीलकण्ठस्थित बालउद्धार माध्यमिक विद्यालयका प्राचार्य विनोद पण्डितमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)