कांग्रेस उपसभापति र महामन्त्रीमा को-को निर्वाचित भए?
deshsanchar.com · Sun Oct 11 20:06:00 GMT 2026

नेपाली कांग्रेसको उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्बाचित भएका छन्। त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)