अमेरिकी सहयोगमा सञ्चालित ‘क्यापस्टोन एक्सेलेरेटर’ सम्पन्न, २० उत्कृष्ट उद्यमीलाई उन्नत प्रशिक्षण
bishowkhabar.com · Mon Aug 10 09:27:54 GMT 2026

काठमाडौं– अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित उद्यमशीलता सीप विकास कार्यक्रमअन्तर्गतको ‘क्यापस्टोन एक्सेलेरेटर’ कार्यक्रम सम्पन्न भएको छ।
देशभर आयोजित क्षेत्रीय कार्यशालामा सहभागी २०० भन्दा बढी उद्यमीमध्ये प्रतिस्पर्धात्मक छनोटमार्फत उत्कृष्ट २० जना राष्ट्रिय ‘क्यापस्टोन एक्सेलेरेटर’का लागि छनोट भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)