‘रिपोर्टर्स क्लब बन्द गर्नु भनेको जनताको आवाज बन्द गर्नु हो’ : नेता गजुरेल
reportersnepal.com · Mon Aug 10 09:29:46 GMT 2026

काठमाडौं । नेता हरिकृष्ण गजुरेलले रिपोर्टर्स क्लबले सबै भाडा तिरिसक्दा पनि बन्द गरिनु जनताको आवाज बन्द गर्नु सरह भएको बताएका छन् ।
सोमबार भृकुटीमण्डपस्थित बन्द रिपोर्टर्स क्लबको बाहिर आयोजित पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले रिपोर्टर्स क्लब बन्द हुनु एउटा सञ्चार संस्था बन्द हुनुमा मात्रै सीमित नभएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)