मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

ratopati.com · Sun Oct 11 22:58:31 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि रु २५ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारको चालु आर्थिक वर्षका लागि आइतबार प्रदेशसभामा पेस भएको बजेटमा सुदूरपश्चिम प्रदेशको ‘रिफरल अस्पताल’का रूपमा रहेको सेती प्रादेशिक अस्पताल सुधार कार्यक्रम लागू गरिने उल्लेख छ । त्यसका लागि बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)