प्रदेशहरू ओली र प्रचण्डको स्वार्थले दलदलमा
ratopati.com · Mon Aug 10 09:33:32 GMT 2026

काठमाडौँ । यतिबेला ७ मध्ये ५ प्रदेश अन्योलमा परेका छन् । केन्द्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'बिच भएको तीन बुँदे सहमतिका आधारमा ५ प्रदेशमा सरकार फेरबदल हुँदैछ ।
प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा सङ्घ सरकार यस्ता दुई दलीय सहमतिको सिकार पटक-पटक भयो । सङ्घमा जति पटक सरकार फेरिन्थ्यो, प्रदेशमा पनि त्यति पटक नै सरकार फेर्ने प्रचलन रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)