जग्गा हदबन्दीसम्बन्धी व्यवस्था पुनरवलोकन गर्न सांसद क्षितिज थेबेको माग
ratopati.com · Mon Aug 10 09:32:12 GMT 2026

काठमाडौँ । नेकपा (एमाले)का सांसद क्षितिज थेबेले जग्गा हदबन्दीसम्बन्धी व्यवस्था पुनरवलोकन गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)